काठमाडौं, २० भदौं–कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुने क्रम पनि रोकिएको छैन । पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार १४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ६५ हजार १५४ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या २ करोड ६१ लाख ७१ हजार ११२ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *