काठमाडौं, २२ भदौं–कोरोना संक्रमण बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख ६३ हजार २१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २ लाख ९४ हजार ५३३ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ७६ हजार ६१६ को मृत्यु भइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *