विराटनगर, २३ भदौं–प्रदेश प्रहरी कार्यालय, प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआईजी कार्कीलाई मंगलबार कोरोना संक्रमण देखिएको हो।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइँकेलका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको हो। विराटनगरमा मंगलबार ११ महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *