काठमाडौं, २४ भदौं–सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छन्। ६ पटककी विजेता विलियम्सले १५ औं बरियताकी मारिया साकारीलाई हराउँदै अन्तिम ८ मा प्रवेश गरेकी हुन्।

तेस्रो वरियताकी सेरेनाले मारियालाई ६–३, ६–७ र ६–३ को संघर्षपूर्ण जित निकालिन्। सेरेनाले सेमीफाइनल प्रवेशका लागि अब बुल्गेरियाकी स्भेताना पिरोन्कोभासँग प्रतिस्पर्धा गर्ने छिन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *