काठमाडौं, २४ भदौं–कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७२ लाख ३६ हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३ हजार ८९७ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ९१ हजार ३१ को मृत्यु भइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *