दमक, २४ भदौ–झापामा आज पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिबसताक्षी, मेचीनगर र कनकाईका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शिवसताक्षी नगरपालिका वडा नं ६ शिबगञ्जका २६ र ३२ वर्षीय दुई महिला, कनकाई नगरपालिका वडा नं २ र ३ का १४ र २० दुई पुरुष र मेचीनगर नगरपालिका वडा नं ६ का ४७ एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय भद्रपुर झापाका अनुसार कोरोना संक्रमित पाँचै जना स्थानीय हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *