काठमाडौं, २५ भदौं–कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७४ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख १८ हजार १४९ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ९४ हजार ९८३ को मृत्यु भइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *