काठमाडौं, २५ भदौं–विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ९४ हजार ९८३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ३ हजार ८३८ संक्रमितको ज्यान गएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *