काठमाडौं, २६ भदौं–विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म करिब ९ लाखको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ८ लाख ९९ हजार ९१६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७७ लाख ३८ हजार १७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ८८० संक्रमितको ज्यान गएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *