काठमाडौं, २७ भदौं–ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको निधन भएको छ। स्वास्थ्य कार्यालय, ललितपुरले दिएको जानकारीअनुसार भक्तपुरका ७२ वर्षीय एक पुरुषको शुक्रबार राती पौने १० बजे मृत्यु भएको हो।

यस्तै, काठमाडौंका ५१ वर्षीय एक संक्रमित पुरुषको शनिबार बिहान २ बजे उपचारकै क्रममा ज्यान गएको छ। ललितपुरका ती पुरुष उपचारका लागि भदौ १७ गते पाटन अस्पताल पुगेका थिए भने काठमाडौंका पुरुषलाई १९ गतेका दिन अस्पताल भर्ना गरिएको थियो। ​​

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *