काठमाडौं, ३० भदौ–विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ९ लाख २२ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख २२ हजार २५२ को पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ८९ लाख १८ हजार ९०० पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ७७१ संक्रमितको ज्यान गएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *