काठमाडौं, २ असोज–कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ९ लाख ३७ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख ३७ हजार ३९१ संक्रमतिको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ९७ लाख ३७ हजार ४५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ५७ संक्रमितको ज्यान गएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *