काठमाडौं, ५ असोज–कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख ७५ हजार ६७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ४ हजार ८०० संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ५४ हजार ४१७ संक्रमितको मृत्यु भइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *