काठमाडौं, ५ असोज–संसारभर एउटा मान्यता छ, महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरू कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरूको व्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् ।

महिलाले यौन चाहना पनि शब्दमै व्यक्त नगर्ने एक अध्ययनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेका बेला देखाउने व्यवहारको चर्चा गरिएको छ ।

नजिक आउन खोज्ने
महिला अनपेक्षितरूपमा तपाईँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाईलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ ।

महिलाहरू खुट्टाको बुढी औंलाले भुइँमा कोतर्न थाले भने पनि उनीहरूको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरू च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

लामो र गहिरो श्वास लिने
यदि स्त्रीले तपार्इँको नजिक भएर लामो र गहिरो श्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भइरहेको छ भन्ने बुझ्नुस् । महिला उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरू उत्तेजित भएपछि उनीहरूको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदो गरी पुरुषको संवेदनशील भागमा छुने समेत गर्छन् ।

पुरुषसँग एकान्त बस्न चाहने
यदि कुनै पनि स्त्रीले तपाईसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाईसँग बिताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

अनुहार रातो हुने
स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरूको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकांश महिलाको अनुहारमा पनि यो चाहना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता सामान्य लक्षण हुन् ।

अँगाल्दा कम्मर वा अन्यत्र हात राख्ने
यदि तपाईँसँग रहेकी स्त्रीले तपाईलाई अंगालीरहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाईसँग संसर्ग गर्न मन छ ।

अझ स्त्रीले तपाईँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता व्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *