काठमाडौं, ९ असोज–कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ७३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ७३ हजार ६५३ संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या ३ करोड १७ लाख ९८ हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ९८ हजार ८५ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *