काठमाडौं, २० असोज–नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार ९ सय रुयैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, तेजाबी सुन पनि ८ सयले नै महँगो बनेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १२ सय रुपैयाँ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *