काठमाडौं, २१ असोज–कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ५३ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५३ लाख ४७ हजार ४०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ८६० संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ३९ हजार ४०६ संक्रमितको मृत्यु भइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *