काठमाडौं, २१ असोज–कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ३९ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ३९ हजार ४०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५१ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ३५ हजार ८६० संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५३ लाख ४७ हजार ४०४ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *