झापा, २७ असोज–मेची प्रादेशिक अस्पताल भद्रपुरको कोरोना उपचार कक्षमा उपचारत फरार थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार विहान फरार भएका संक्रमित थुनुवा आज अर्जुनधारस्थित शनिश्चरेको चिया बगानबाट पक्राउ परेका हुन् ।

लागुऔषधमा कारोबारमा पक्राउ परेका थुनुवा इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका थिए ।

प्रहरी थुनुवामा रहेका दुई जना संक्रमित भएपछि मेची प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *