बिर्तामोड, २७ असोज–झापामा आज पाँच जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योँसँगै झामा सक्रिय संक्रमितको संख्या २०८ पुगेको छ ।
जिल्लाको गौरादहमा १ पुरुष, कमलमा १ पुरुष र दमकमा २ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
