काठमाडौं, २८ असोज–कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ७७ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ४ हजार १५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ९७५ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७९ हजार २९ संक्रमितको मृत्यु भइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *