काठमाडौं, २९ असोज–भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १० हजार ५८६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७३० कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ७२ लाख ३९ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६३ हजार ५०९ संक्रमित फेला परेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *