काठमाडौं, ६ कार्तिक–कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड ६ लाख पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६ लाख ६५ हजार ४३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ५० हजार ४२४ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख २१ हजार ८४३ संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १९२ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *