काठमाडौं, ७ कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष दसैंमा सर्वसाधारणका लागि टीका नलगाइदिने भएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले दसैंका दिन सार्वजनिकरुपमा टीका नलगाइदिने बताएका हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *