काठमाडौं, १९ कार्तिक–अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडेनलाई पछि पार्दै डोनाल्ड ट्रम्पले अग्रता हासिल गरेको बीबीसीले जनाएको छ ।
दोस्रो ठूलो राज्य टेक्ससमा ट्रम्पले जित्ने प्रक्षेपण गरिएको छ । यसैका आधारमा ट्रम्पले अग्रता हासिल गरेको बीबीसीले जनाएको छ ।
