बिर्तामोड, १९ कात्तिक–झापाको दमकबाट प्रहरीले काठ बरामद गरेको छ । आज बिहान दमक–१ बरगाछी चौकमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो ।

अबैध रुपमा राखेको सखुवा जातको तयारी काठ (ढोकाको थान ७ र झ्यालको थान २) बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी ईलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *