बिर्तामोड, २० कात्तिक–पछिल्लो २४ घण्टामा झापामा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापाको दमकमा ४८, बिर्तामोडमा २९, कमल गाउँपालिकामा ९, गौरादहमा ७, बुद्धशान्ति, अर्जुनधारा र हल्दिबारीमा ५-५, शिवसताक्षी र भद्रपुरमा ३-३, कनकाई र मेचीनगरमा २–२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *