काठमाडौं, २१ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न आग्रह गरेका छन् । धुम्बाराही बैठकपछि बाहिरिनेक्रममा उनले यस्तो बताएका हुन् ।

“नेकपा फुटाउने सपना नदेखे हुन्छ । त्यति कमजोर धरातलमा छैन । सचिवालय सदस्य जति अनौपचारिक छलफलमा उपस्थित छौं ।

यो पार्टी एकताको लागि जुटेका हौं, फुटाउने सपना कसैले नदेखे हुन्छ,’ उनले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *