काठमाडौं, २५ कार्तिक–सर्वोच्च अदालतको निर्णय र जनताको व्यापक दबाबपछि सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ ।

सोमबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार सरकारी अस्पतालमा अब कोरोनाको परीक्षण र उपचार निःशुल्क हुनेछ ।

यसअघि सरकारले सरकारी तथा निजी स्वास्थ्य संस्थामा कोरोना संक्रमितले नै उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *