एजेन्सी, २६ कार्तिक–युवतीहरूको सेक्स चाहना र अपिल बुझ्नु निकै गाह्रो काम हो । तरपनि प्रायः युवतीहरु सेक्स चाहनालाई देखाउन चाहँदैनन् र पुरुषहरु नै यो मामलामा अगाडी सरुन् भन्ने चाहना राख्छन् ।

युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने उनीहरु स्वतः लज्जित हुन्छन् ।

जतिसुकै व्यस्त महिला भएपनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्व दिँदैनन् र उनीहरु ऐना हेर्नमा समय खर्च गर्छन् ।

ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइमर्काई आफ्नो शरीर हेर्न थाल्छन् ।

त्यस्तै, लोग्ने मान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन । यदि कुनै युवती र तपाईं दुईजनामात्रै एउटा बन्द कोठामा हुनुहुन्छ र युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छिन् भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन ।

प्रस्ताव राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्ने केही अध्ययनहरुले देखाएका छन् । तर खुट्टा फारेर बसेको अवस्थामा वा देब्रे या दाहिनेमध्ये कुनै एक हल्लाएको अवस्थामा यौन सम्पर्कको प्रस्ताव राख्दा खासै फरक नपर्ने बताइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *