काठमाडौं, २ मंसिर–नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा पनि नेपालले जित निकाल्ने सकेन।
मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मंगलबार साँझ सकिएको खेललमा बंगलादेशले नेपाललाई गोलरहित बराबरीमा रोकेको हो।
शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले नेपाललाई २–० ले जितेको थियो।
