काठमाडौं, ६ मंसिर–पछिल्लो २४ घण्टामा १ हजार ६७४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ३२३ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ९ छ ।

पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *