काठमाडौं, १५ मंसिर–राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर अहिले माइतीघरमा प्रदर्शन गरिरहेको छ ।

यसअघि पोखरा, धनगढी, मकवानपुर, बुटबललगायतका क्षेत्रमा राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *