काठमाडौं, १६ मंसिर–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा नै बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको बैठक बालुवाटारमा सरेको हो। सचिवालयको ७० औँ बैठक १ बजे बस्दैछ।

१३ गतेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले धुम्बाराहीमा बस्ने बताएका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *