काठमाडौं, १७ मंसिर–नेपाल कयुनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले थप गृहकार्य र सहमति गरेर मात्रै बैठक राख्नुपर्ने धारणा राखेका छन् ।

बुधवारको सचिवालय बैठकमा पौडेलले एक अध्यक्षको अनुपस्थितिमा बैठक बस्दा समस्या थप जटिल बन्ने बताएका थिए ।

‘अर्का अध्यक्षको अनुपस्थितिमा बैठक बस्दा राम्रो सन्देश जाँदैन। बरु थप गृहकार्य पनि गरौं र सहमति पनि गरौं । त्यसपछि मात्रै अर्को बैठक बसौं,’ उनको भनाइ उदृत गर्दै निकट स्रोतले बाह्रखरीलाई जानकारी दियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *