काठमाडौं, २० मंसिर–राजतन्त्रको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन भएको छ । राजतन्त्र पक्षधरहरुले राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्डसहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

हिन्दु राष्ट्र र राजसंस्थाको पुनः स्थापनाको माग गर्दै उनीहरुले देशव्यापी प्रदर्शन गरिरहेका छन् । केहि दिनयता लगातार देशका विभिन्न जिल्लामा राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *