काठमाडौं, ७ पौष–नेकपाको प्रचण्ड–नेपाल समूहमा ३१५ केन्द्रीय सदस्य उपस्थित भएका छन् । केन्द्रीय कमिटीका ४४५ सदस्य मध्ये ३१५ जनाको उपस्थिति रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक कार्की बायन्क्वेटमा बसेको थियो ।
आजै अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि आफू निकटका केन्द्रीय सदस्यहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएका थिए ।
