काठमाडौं, १० पौष–ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा १० टिम राख्ने निर्णय भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को साधारणसभाले अब आईपीएलमो २०२२ को संस्करणबाट १० टिम राख्ने बताएको हो ।

बिहीबार सम्पन्न बीसीसीआईको साधारण सभाले सन् २०२२ देखि आईपीएलमा १० टिम सहभागी गराउने निर्णय गरेको हो । बीसीसीआईले २ टिम नयाँ थप्न लागेको हो । टिमको संख्या वृद्धि भएसँगै ९४ खेल आयोजना हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न कम्तिमा साढे २ महिना लाग्नेछ । १० टिम सहभागी हुने भएका कारण धरै खेलाडीले स्थान बनाउने छन् । जसमा नयाँ खेलाडीको अनुहार पनि देख्न पाइनेछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *