काठमाडौं, १४ पुस–नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले लोकतन्त्रमाथि धावा बोलेको बताएकी छिन् ।

आज मंगलबार काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै उनले प्रधानमन्त्री ओली निरंकुश बनेको बताइन् । वर्षौ लडेर ल्याएको लोकतन्त्रमाथि धावा बोल्ने ओली अब कम्युनिष्ट नै नभएको बताइन् ।

उनी सर्वसत्तावादी भएको र निरंकुश शासक भएको बताइन् । आन्दोलन निरन्तर लैजानु पर्ने उनले बताइन् । उनले केपी शर्मा ओलीकै कारण मुलुकले अग्रगति लिन नसकेको बताइन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *