Author: Anil

दमकका अग्रज पत्रकार विष्णु सब्बा प्याव्सनद्धारा सम्मानित

दमक, ३० मंसिर–दमकमा लामो समयदेखि क्रियाशिल अग्रज पत्रकार यज्ञराज आङदम्बे (विष्णु सुब्बा) निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) दमकद्धारा सम्मानित भएका छन् । प्याव्सन दमक नगर समितिले आज (शनिबार)…

इसाई धर्मालम्बीहरुले ख्रीष्टमसमा वरिष्ठ लोक गायक एलपी जोशीलाई सम्मान गर्दै

दमक, २९ मंसिर–झापाको दमकमा छरिएर रहेका इसाई धर्मालम्बीहरुले पुष ४ गते बुधबार सामुहिक रुपमा ख्रीष्टमस मनाउदैछन् । दमक नगर इसाई समाजले आयोजना गर्ने ख्रीष्टमस कार्यक्रममा वरिष्ट लोक संस्कृतीकर्मी, संगीतकर्मी तथा…

‘त्यो बेतलेहेमको गांवैमा’ म्यूजिक भिडियो सार्वजनिक

डिकेन्द्र बस्नेत/झापा, २९ मंसिर–जेएम स्टुडियोको प्रस्तुतिमा ‘त्यो बेतलेहेमको गांवैमा’ शब्दमा रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नवगायक जोशुआ थामी, डेभिड तामाङ, थिनले जमत्सो तथा नवगायिका रेविका राईको संयुक्त आवाजमा…

‘संकल्प यात्रा’ आज अध्यक्ष ओलीको जन्मस्थान संक्रान्ती बजारमा बास बस्ने

काठमाडौं, २९ मंसिर–नेकपा (एमाले) ले बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा आज (शुक्रबार) अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थान पुग्दैछ। तेह्रथुमको वसन्तपुरबाट आज बिहान सुरु हुने यात्रा साँझ आठराई…

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक पुस २ र ३ गते

काठमाडौं, २९ मंसिर–नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठक पुसको २ र ३ गते बस्ने भएको छ । मंसिरको २८ र २९ गते बस्ने भनिएको बैठक पुस २ र ३ गतेलाई सारिएको…

भट्टराई कुलवंश प्रतिष्ठानको देवाली पूजा पुष १ देखि ९ गतेसम्म हुने

दमक,२८ मंसिर–झापाको दमक–४ कृष्ण मन्दिर चौकस्थित भट्टराई कुलवंश प्रतिष्ठानको कुल पूजा (देवाली) आगामी पुष १ गतदेखि ९ गतेसम्म आयोजना हुने भएको छ । प्रतिष्ठानले हरेक तीन(तीन बर्षमा गर्दै आएको कुलपूजा…

विर्तामोडबाट ‘पूर्वी गर्जन’ मासिक पत्रिका सार्वजनिक

झापा, २८ मंसिर–पूर्वी गर्जन मिडिया प्रालिले प्रकाशनमा ल्याएको पूर्वी गर्जन मासिक पत्रिका सार्वजनिक भएको छ । आज (विहिबार) बिर्तामोडमा एक कार्यक्रमकाबीच पत्रिका सार्वजनिक गरिएको हो । कार्यक्रममा झापाको बिर्तामोडबाट प्रकाशित…

माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुको विकल्प छैनः डा.कोइराला

मोरङ, २८ मंसिर–सत्ता साभेदार नेपाली कांग्रेसका नेता डा=शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या…

केपी ओलीमाथि धनकुटामा हातपात

धनकुटा, २८ मंसिर–नेकपा (एमाले) अध्यक्ष केपी ओलीलाई धनकुटाको लेगुवामा एक व्यक्तिले आक्रमण गरेका छन्। संकल्प अभियानको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष ओलीलाई ती व्यक्तिले आक्रमणको…

समाजवादी जागरण अभियानमा खटेका स्वयंसेवकलाई सम्मान

काठमाण्डौ, २८ मंसिर–नेकपा (एकीकृत समाजवादी) ले गत आश्विन १४ देखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियानमा खटेका स्वयंसेवकहरुलाई सम्मान गरेको छ । पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार आयोजित सम्मान…