सांसद देवेन्द्र दाहाल भन्छन्ः ‘आगामी वर्षको नयाँ कार्यक्रम केही आएन’
काठमाडौं, १७ फागुन–राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१र०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रमहरू नभएको बताएका छन् । बिहीबारको राष्ट्रिय…
