Author: Anil

दमक बाल अस्पताल छिट्टै पूर्ण सञ्चालनमा

दमक, ८ असोज–चार वर्षअघि दमक रेडक्रसको आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा आएका थिए, मुटुरोगका विशेषज्ञ डा.भगवान कोइराला । त्यही मेसोमा उनले रेडक्रसका पदाधिकारीमाझ देशभर विशिष्टीकृत बाल अस्पताल निर्माणको परिकल्पना साझा…

कोशी प्रदेशमा सरकार विस्तार, एमालेबाट चार मन्त्री नियुक्त

दमक, ८ असोज–सर्वोच्च अदालतबाट पुनर्बहाली भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। सोमबार मुख्यमन्त्री कार्कीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै थप ४ मन्त्री नियुक्त गरेका हुन्। विश्वासको मत…

एकीकृत समाजवादीका अध्यक्ष, सम्मानित नेता र महासचिवसहित नेताहरु असोज १४ गते झापा आउने

दमक, ८ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल असोज १४ गते झापा आउने भएका छन् । झापाको तीन अलग–अलग स्थानमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादीका अध्यक्ष नेपालले…

प्रधानमन्त्री प्रचण्ड भन्छन्ः ‘शान्ति प्रक्रिया टुंग्याउन अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ’

बेइजिङ, ७ असोज–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार ९हिजो० भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज साँझ…

गृहमन्त्री श्रेष्ठ भन्छन्ः ‘सुन तस्करीको अनुसन्धानमा सीआइबीलाई हस्तक्षेप हुँदैन’

काठमाडौँ, ७ असोज–उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई अकास्मात् रूपमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठलाई बोलाउने समिति बैठकको…

मेघराज राउतको आत्महत्या प्रकरणमा महिला कर्मचारी पक्राउ

दमक, ७ असोज–मेची बहुउद्देश्यीय सहकारी संस्था दमकका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणमा सोही सहकारीमा कार्यरत एकजना महिला कर्मचारीविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ । मुलुकी अपराध संहिताको…

सरकारलाई दबाब दिन पूर्वपश्चिम रेलमार्ग प्रभावितद्वारा आन्दोलनको तयारी

सुरुङ्गा, ७ असोज–पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत का“कडभिट्टा–इनरुवा खण्डका प्रभावितहरुले आन्दोलनको तयारी थालेका छन् । उनीहरु सरकारलाई दबाब दिन आन्दोलनमा उत्रनेगरिको छलफलमा जुटेका छन् । सरकारले विद्युतीय रेलमार्ग निर्माण गर्ने भन्दै…

प्रधानमन्त्री दाहाल आज बेइजिङ जाँदै

काठमाडौं, ७ असोज–चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज बेइजिङ पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ। चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग…

दमक अपाङ्ग सहयोग समितिको अध्यक्षमा पुनः भट्टराई

दमक, ६ असोज–दमक अपाङ्ग सहयोग समितिको २२औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनले पुनः खगेन्द्र बहादुर भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । नगरपालीकाका कार्यबाहक नगर प्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा…

माधवकुमार नेपाल भन्छन्ः ‘अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ’

काठमाडौं, ६ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने धारणा राखेका छन्। समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन…