पाकिस्तानको एक विद्यालयमा गोली हानी ७ शिक्षकको मृत्यु
इस्लामाबाद, २१ वैशाख–पाकिस्तानमा विद्यालयमा गोली चल्दा ७ शिक्षकको मृत्यु भएको छ। उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लाको एक विद्यालयमा आज अज्ञात बन्दुकधारीहरूले गोली हानी कम्तीमा सात शिक्षकको हत्या गरेको प्रहरीले…
