Month: June 2023

धान दिवसमा सर्वोदय अंग्रेजी स्कुलका विद्यार्थीहरु परम्परागत ज्ञान र सीप सिक्दै

दमक, १५ असार–झापाको दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी स्कुलका विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरुले आज राष्ट्रिय धान दिवस अर्थात असार १५ मनाएका छन् । दिवसमा स्कुलका विद्यार्थीहरु, शिक्षक-शिक्षिका र अभिभावकहरुले धानको वीउको…

कोशी प्रदेशमा ढल्यो एमाले सरकार

विराटनगर, १५ असार–कोशी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमा शुक्रबार भएको मत विभाजनमा उनी अल्पमतमा परेसँगै सरकार ढलेको हो।…

कृषि क्रान्ति विना अर्थतन्त्रको विकास सम्भव छैनः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, १५ असार–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कृषि क्रान्ति विना अर्थतन्त्रको विकास सम्भव नभएको बताउनु भएको छ । २० औं राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना…

कृषिमन्त्री भन्छन्ः ‘धान उत्पादनलाई प्रवर्द्धन गरी अर्थतन्त्र बलियो बनाउनुपर्छ’

काठमाण्डौ, १५ असार–कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले अधान उत्पादनलाई प्रवर्द्धन गरी अर्थतन्त्र बलियो बनाउनुपर्ने बताउनु भएको छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले खुमलटारमा आयोजना गरेको २०औँ राष्ट्रिय धान…

आज राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं, १५ असार–आज धान दिवस मनाइँदै छ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषिप्रधान देश भएकाले नेपालका…

राजेन्द्र राई भन्छन्ः ‘एमालेले पेल्न छोडे विश्वासको मत मात्र होइन पार्टी एकता नै गर्छौं’

विराटनगर, १५ असार–नेकपा (एकीकृत समाजवादी) का कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री हिक्मत कार्कीलाई अहिलेकै अवस्थामा विश्वासको मत दिने अवस्था नरहेको बताएका छन्। मुख्यमन्त्रीले राखेको विश्वासको मत माग्ने…

मुख्यमन्त्रीहरुको भेलाको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

पोखरा, १५ असार–संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न पोखरामा आज मुख्यमन्त्रीहरुको भेला हुँदैछ। भेलाका लागि कोशीबाहेक ६ वटा प्रदेशका मुख्यमन्त्री पोखरा आइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। दोस्रो पटक हुन…

दमकमा रोजगार मेला सम्पन्न

दमक, १४ असार–झापाको दमकमा दमक उद्योग बाणिज्य संघले आयोजना गरेको रोजगार मेला सम्पन्न भएको छ । आज (विहिबार) दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित मेलाको उद्घाटन दमक नगर प्रमुख रामकुमार थापाले…

माधव नेपाल भन्छन्ः ‘नेपाली राजनीतिमा मदन भण्डारीको योगदान उच्च छ’

काठमाडौं, १४ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको बताएका छन्। मदन भण्डारीको ७२औँ जन्मजयन्तीका…

मुस्लिम धर्मावलम्बीहरूले आज पर्व बकर इद मनाउँदै

काठमाडौं, १४ असार–मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान…