Category: राष्ट्रिय

धोती विदस मनाउन पुगेका डा सीके राउतसहित ६३ जना पक्राउ

काठमाडौं, १६ पौष–काठमाडौंबाट जनमत पार्टीका अध्यक्ष डा। चन्द्र कान्त (सीके) राउतसहित ६३ जना पक्राउ परेका छन् । माइतीघर मण्डलामा धोती दिवस मनाउनका लागि भेला भएका बेला उनीहरुलाई पक्राउ गरिएको हो…

सगरमाथा डोजाङका पदक विजेता खेलाडीलाई भब्य स्वागत तथा बधाई

दमक, १६ पौष–झापाको बिर्तामोडमा सम्पन्न जिल्ला स्तरीय प्रथम बिर्तामोड मेयर कप तेक्वान्दो प्रतियोगिताका पदक विजेता पाँच जना खेलाडीहरुलाई दमकमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । दमकबाट सहभागी भई…

नयाँ बर्ष सन् २०२४ शुरु, संसारभर भव्य स्वागत

काठमाडौँ, १६ पौष–अंग्रेजी पात्रोअनुसार आज (सोमबार) देखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । ईस्वी संवतको नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वभर नै विभिन्न कार्यक्रम हुँदैछन् । पछिल्लो…

तराईमा हुस्सु र कुहिरो, तीन प्रदेशमा हिमपात

झापा, १६ पौष–कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगगमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको…

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै

काठमाडौं, १५ पौष–गुरुङ समुदायले आज (आइतबार) ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।…

नेपाल सुपर लिगको सर्वोकृष्ट खेलाडी अनन्त तामाङ घोषित

काठमाडौं, १५ पौष–च्याम्पियन ललितपुर सिटी एफसीका कप्तान अनन्त तामाङ दोश्रो नेपाल सुपर लिग (एनएसएल) को सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा धनगढी…

गृहमन्त्रीको राजीनामा माग्दै प्रर्दशन

दमक, १४ पौष–मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेतृत्व गरिआएको राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति तथा नागारिक बचाउ महाअभियान दमक नगर समितिले शनिवार दमकमा गृहमन्त्रीको राजीनामा माग राख्दै प्रर्दशन निकालेको छ । दमकको…

श्रीमानले गरे श्रीमतीको हत्या

दमक, १४ पुस–इलामको माङसेवुङ–४ घर भई हाल दमक-२ मा बस्दैआएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार गरि शनिवार दिउँँसो २ वजे आफनै ६० बर्षिया श्रीमती इन्द्रकुमारी विश्वकर्माको हत्या गरेका छन् । दमक…

धनगढी र ललितपुर उपाधिका लागि भिड्दै

काठमाडौं, १४ पौष–नेपाल सुपर लिग ९एनएसएल० को फाइनलमा आज (शनिबार) ललितपुर सिटी एफसी र धनगढी एफसी भिड्दै छन् । साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा दुई टोली उपाधिका लागि भिड्ने…

चर्चित गायक दीपक लिम्बु आज शिबसताक्षीको मिलन चौकमा आउँने

झिलझिले, १४ पौष–झापाको शिबसताक्षी–७ मिलन चौकमा आज (शनिबार) नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक दीपक लिम्बू आउदै छन् । त्यहाँ, उनले आफ्ना दर्शक तथा स्रोताहरुलाई चर्चित गीतहरु प्रस्तुत गर्ने कार्यक्रम छ…