माङसेबुङमा १६औं ‘आत्मानन्द कप’ मंसीर ८ देखि शुरु
माङसेबुङ (इलाम), १६ कार्तिक–किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा यहि मंसीर ८ देखि २० गतेसम्म १६औं ‘आत्मानन्द कप-२०८०’ हुने भएको छ । प्रतियोगिताको आयोजक आत्मपवित्र खेलकुद समितिले आज…
