Month: October 2020

उदयपुरमा स्कारपियो दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

उदयपुर, २ कार्तिक–उदयपुरको कटारी नगरपालिका–१४ स्थित भदौरे भीरबाट स्कारपिओ खस्दा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । गए राति भएको दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी…

युभेन्टस क्रोटोनेसँग बराबरीमा रोकियो

एजेन्सी, २ कार्तिक–दस खेलाडीमा समेटिएको युभेन्टस बराबरीमा रोकिएको छ । शनिबार राति भएको इटालियन सिरी फुटबलमा युभेन्टस क्रोटोनेसँग १–१ को बरारबीमा राकिएको हो । क्रोटोनेको घेरलु मैदानमा भएको खेलमा अग्रता…

म्यानचेस्टर सिटीको साँघुरो जित

एजेन्सी, २ कार्तिक–म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा साँघुरो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले आर्सनलमाथि १–० को साँघुरो जित निकालेको हो । सिटी अफ म्यानचेस्टर…

दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन्ः ओली

काठमाडौँ, २ कात्तिक–प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन् । बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने…

बिर्तामोडमा ‘बलात्कारी होस् तँ’ भन्दै अधिकारकर्मीद्धारा प्रदर्शन

बिर्तामोड, २ कात्तिक–बलात्कारीलाई कडा सजायको माग गर्दै झापाको बिर्तामोडमा प्रदर्शन भएको छ । महिलाहरुको एक समूहले बिर्तामोडस्थित मुक्तिचोकमा बलात्कारीलाई मृत्युदण्ड होइन आजीवन काराबासको सजाय हुनु पर्ने भन्दै शनिबार बिहान प्रदर्शन…

राष्ट्रिय जनगणनामा युमा धर्मलाई संस्थागत गराउन अभियान तीव्र

धरान, २ कार्तिक–आगामी राष्ट्रिय जनगणनामा युमा धर्मलाई संस्थागत गराउन युमा साम्यो महासभाले आफ्नो गतिविधि तीव्र बनाएको छ । याक्थुङ (लिम्बु) समुदायको मौलिक एवम् पुरानो धर्म युमा साम्यो भएको दाबी गर्दै…

ला लिगामा बार्सिलोना र रियल म्याड्रिड दुवै पराजित

काठमाडौं, २ कार्तिक–स्पेनिस ला लिगामा उपाधि दाबेदार दुई टिम बार्सिलोना र रियल म्याड्रिड शनिबार राति भएका खेलमा पराजित भएका छन्। रियल म्याड्रिडले घरेलु मैदानमा हार बेहोरेको हो। रियललाई नवप्रवेशी टिम…

सत्तारुढ दल नेकपामा बल्झिँदै विवाद

काठमाडौं, २ कार्तिक–मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको छ । सत्ता सम्हालेको साढे दुई वर्ष अवधि प्रायः झगडामै…

कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’

काठमाडौं, २ कार्तिक–विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ । सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले…

नेकपामा बेथितिः कार्यकर्तामा असन्तुष्टि

काठमाडौं, २ कार्तिक–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र सत्ताको पछाडि दौडिरहँदा पार्टी एकताको…