Month: October 2020

यस वर्षको तिहारमा भारतबाट सयपत्री फूल नल्याइने

झापा, १५ कात्तिक–ंबजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री…

इन्डियन प्रिमियर लिगमा हैदरावादसँग बैंगलोर पराजित

काठमाडौं, १५ कार्तिक–१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादसँग रोलयल्स च्यालेन्जर्स बैंगलोर पराजित भएको छ । शनिबार भएको खेलमा हैदरावादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको…

झापामा १४ महिलासहित थप ३१ जनामा कोरोना

झापा, १५ कार्तिक–पछिल्लो २४ घण्टामा झापामा थप ३१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १४ महिला र १७ जना पुरुष छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार कनकाईमा ६…

बर्निलमाथी चेल्सीको सहज जित

काठमाडौं, १५ कार्तिक–प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्निलमाथी ३–० को सहज जित निकालेको हो । बर्निलको घरेलु मैदानमा भएको खेलमा चेल्सीको…

म्यानचेस्टर सिटीको साँघुरो जित

काठमाडौं, १५ कार्तिक–म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा साँघुरो जित निकालेको छ । शनिबार साँझ भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडमाथी १–० को साँघुरो जित निकालेको हो । सेफिल्ड युनाइटेडको घरेलु मैदान…

आज कोरोना संक्रमणबाट १७ जनाको मृत्यु

काठमाडौं, १५ कार्तिक–नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको…

थप दुई हजार ५०८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १५ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५०८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार…

प्रचण्डको निष्कर्षः निर्णयमा नचल्ने भएपछि ओलीसँग भेट्नुको अर्थ छैन

काठमाडौँ, १५ कार्तिक–प्रधानमन्त्री एवम्‌ नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको दूरी बढेको छ। पार्टीभित्रका निर्णय कार्यान्वयन गराउन नसक्दा सत्तारूढ दलका अध्यक्षद्वयबीच असमझदारी थपिएको हो।…

कोजाग्रत पूर्णिमामा जाग्राम !

काठमाडौं, १५ कार्तिक–धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित जाग्राम बसेर नेपालीले महान् चाड बडा दसैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन…

चीनले गर्‍यो विकासका महत्वाकांक्षी योजना सार्वजनिक

बेइजिङ, १४ कार्तिक –चिनियाँ नेताहरूले उच्चस्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा…