गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको उद्देश्यः प्रधानमन्त्री ओली
काठमाडौं, १ कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले…
