Month: October 2020

कक्षा-१२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

झापा, ११ कात्तिक–एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस कोभिड-१९ बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य…

झापामा बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ

दमक, ११ कार्तिक–अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका सूचना…

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

लहान, ११ कार्तिक–पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका-३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय…

५७० कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं, ११ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप ५७० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५७० संक्रमित थपिएका हुन्…

किन लगाइन्छ दसैंमा टीका र जमरा ?

चेतना गुरागाईं/काठमाडौं, १० कात्तिक–कास्कीको मिया पाटन मुसलमान बहुल गाउँ हो। कुनै समय यहाँ रहमद अली र मोहम्मद मिया भन्ने मुखिया थिए। दसैं बेला वरिपरि गाउँका बाहुन, क्षत्री, गुरुङ, मगर लगायत…

सामाजिक तथा भौतिक दूरी कायम गरी दशैं मनाऊः राष्ट्रपति भण्डारी

काठमाडौं, १० कार्तिक–राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्धन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले बडादशैं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा…

युभेन्टस् भेरोनासँग बराबरीमा रोकियो

काठमाडौं, १० कार्तिक–इटालियन सिरी ए फुटबलमा युभेन्टस् बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्टस् भेरोनासँग १(१ को बराबरीमा रोकिएको हो । युभेन्टसको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ…

आर्सनल लेस्टरसँग पराजित

काठमाडौं, १० कार्तिक–प्रिमियर लिग फुटबलमा आर्सनल लेस्टर सिटीसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा आर्सनल लेस्टरसँग १(० गोलले पराजित भएको हो । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको…

दसैंको मुख्य दिन विजयादशमी आजः उत्तम साइत १०ः १९ बजे

काठमाडौं, १० कार्तिक–दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक…

यसवर्षको दशैमा सन्थाल समुदायको परम्परागत भेषभूषा, बाजा र नृत्य प्रर्दशन नहुने

धरमपुर, ९ कार्तिक–नवरात्रि अर्थात् दशैं शुरु भएसँगै झापा र मोरङका दक्षिणी गाउँ रातभरि गुन्जयमान हुन्थे। ठाउँठाउँमा दशैं मेला लाग्ने गर्थे। ती मेलाका मुख्य आकर्षण हुने गरेका थिए, यसै भूगोलका आदिवाासी…